Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थाको उक्त शेयरलाई पुस २ गते वितरण गर्न स्वीकृति प्रदान गरेको लघुवित्तले जनाएको छ ।

लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५ दशमलव ७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS