Connect IPS
IME Life

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडीसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि पुस ८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गनुपर्ने लघुवित्तले सूचना मार्फत जनाएको छ।उक्त शेयरको न्यूनतम मूल्य ९ सय ५३ दशमलव ३६ तोकिएको हुँदा इच्छुक विधमान संस्थापक शेयरधनीहरुले सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ।
कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS