IME Life
GBIME

माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे बैंकको २२ औँं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । गत आर्थिक वर्षको नाफाबाट १० दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको पुस २ गते बिहिबार सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ३७ प्रतिशत नगद र ७ दशमलव ०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।बैंकले साधारण सभा भएसँगै आजैबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको जनाएको छ ।

Crest

त्यस्तै, उक्तसभाबाट सर्वसाधारण शेयरधनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैंया संचित छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS