IME Life
GBIME

नागरिक लगानी कोषले हकप्रद निष्काशनको लागि बोडबाट पायो अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद निष्काशनको अनुमति पाएको छ । बोर्डको संचालक समितिको बैठकले कोषलाई ८२ दशमलव ८४ प्रतिशत हकप्रद निष्काशन गर्न अुमति दिने निर्णय गरेको हो ।

बोर्डबाट अनुमति पाएसँंगै अब कोषले १ः०.८२८४ का दर (८२.८४ प्रतिशत)ले हकप्रद शेयर जारी गर्ने छ । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ ।

Crest

कम्पनीले हकप्रद निष्काशनमा आरविवि मर्चेण्ट बैकिङ्ग रहेको छ । हाल कोषको चु्क्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ हकप्रद निष्काशन पश्चात् कोषको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS