Connect IPS
IME Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा पुस २४ गते हुने, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३४औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । उक्त सभा एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बैंकले बताएको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीेले पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसकारण ८ गतेसम्मका कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर र कर प्रयोजनका लागि सहित गरी ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS