Connect IPS
IME Life

एभरेष्ट बैंकको साधारण सभा पुस २७ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले पुस २७ गते २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले उक्त सभा बिहान ११ बजे बैंकको केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण शेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले यस वर्षका लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS