Connect IPS
IME Life

सिनर्जी पावरको लाभांश प्रस्ताव, ३ वर्षको साधारण सभा पुष २२ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरूलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

Prabhu
Crest

कम्पनीले १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा एकैचोटि पुष २२ गते बुधबार, गर्ने भएको छ । उत्तल सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका निमित्त पौष १२ गतेबाट पुष २२ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसकारण पुष ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS