काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १३ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ३६ पैसा रहेको छ ।