Connect IPS
IME Life

थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको २ लाख ५० हजार नाघेको छ ।

मंगलबार १९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नोपालभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा रहेको मन्त्रालये जनाएको छ ।

Prabhu
Crest

आज थप नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS