Connect IPS
IME Life

ग्लोबल आइएमई समुन्नत योजना– १ को न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कात्तिक मसान्तसम्ममा ग्लोबल आइएमई समुन्नत योजना– १ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १ रुपैयाँ २४ पैसाले बढेर १२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ६६ पैसा रहेको थियो । यस योजनाले कात्तिक मसान्तसम्ममा १ अर्ब २३ करोड २ लाख १७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १५ दशमलव २२ प्रतिशतले बढेको हो।

Prabhu
Crest

असोज महिनामा फन्डले १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । फन्डले विभिन्न सामूहिक लगानी कोषको योजना सहित कुल ८२ वटा कम्पनीको शेयरमा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS