Connect IPS
IME Life

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा पुस ८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभाका लागि पुस ८ गते बोलाएको छ ।कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गर्नेछ ।

साथै सभामा २१ औं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउने प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

Prabhu
Crest

कम्पनीले मंसिर २६ गतेबाट पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसका कारण मंसिर २५ गतेसम्म कायम रहेको शेयर खरिद गर्ने लगानीकर्ताले लाभांश र सभामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS