काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका टिका निधि लोहनी आगामी ४ वर्षको लागी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
समृद्धि फाइनान्सको सिइओमा लोहनी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/samriddhi_finance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)