Connect IPS
IME Life

लक्ष्मी क्यापिटलका दुवै फण्डको न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी इक्विटी फन्डको कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४८ पैसा कायम भएको छ । न्याभ अघिल्लो महिनाको भन्दा ४४ पैसाले बढी हो । असोजमा यसको न्याभ ११ रुपैयाँ ४ पैसा थियो । कात्तिक मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी ७९ करोड ९८ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

असोजमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ७७ करोड ५२ लाख ८५ हजार रुपैयाँ थियो । यस्तै, असोजमा ४९ करोड ७४ लाख ४१ हजार रुपैयाँ रहेको बैंक मौज्दात कात्तिकमा ५० करोड ६३ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, लक्ष्मी उन्नति कोषको न्याभ पनि कात्तिक मसान्तमा २२ पैसाले बढेर १० रुपैयाँ २७ पैसा कायम भएको छ । असोजमा यसको न्याभ १० रुपैयाँ ५ पैसा रहेको थियो । कात्तिक मसान्तसम्म सूचीकृत सेयरमा लगानी बढाएर १९ करोड २४ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो महिना भने १३ करोड ६६ लाख ३१ हजार रुपैयाँको सेयर लगानी रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS