Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६औं वार्षिक साधारण सभा आज मंसिर १५ गते हुने भएको छ । उक्त सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुने जनाएको छ ।

सभामा बैंकको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद ९कर सहित० गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

बैंकले साधारण सभा प्रयोजनका लागि कार्तिक २८ गते, शुक्रबारदेखि मंसिर १५ गते, सोमबारसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS