काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले वार्षिक साधारण सभाका लागि पुस ७ गते डोकेको छ । उक्त सभाका अकामा होटेल धुम्बाराही ४ काठमाडौंमा अपरान्ह ३ बजे हुने भएको छ।
सभामा कम्पनीले अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब ६० करोड रुपैयाँ पु¥याउने र कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल सझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृति गर्ने रहेको छ ।
त्यस्तै उक्त सभा मार्फत बैंक कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि अख्तियारी दिने सम्बन्धी रहेको छ ।