काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५२ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३७ पैसा रहेको छ ।