Connect IPS
IME Life

आज सुन र चाँदीको मूल्य स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । हिजो बुधबार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार रुपैयाँ नै कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको भाउ पनि प्रतितोला एक हजार एक सय ७५ रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS