काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५६ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ १८ पैसा रहेको छ ।