Siddhartha Bank
GBIME
IME Life

गुराँस लाइफ इन्स्योरेन्सका अध्यक्ष दुगड बीमा समिति पुगेर लिए शपथ

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट नयाँ अध्यक्ष चयन भएका विवेक दुगड हिजो बीमा समितिमा पुगेर पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष दुगडले सोमबार अपरान्ह बीमा समितिमा आयोजित कार्यक्रममा अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । कार्यक्रममा कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिति रहेको थियो ।
बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३ को उपदफा (४) बमोजिम शपथ लिएका हुन् । शपथ लिएर फर्केका दुगडले गुराँस लाईफ इन्स्योरेन्समा फर्केर सोमबार नै कार्यभार सम्हालेका छन् । यही मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभाबाट दुगड अध्यक्ष चयन भएका हुन् ।

 

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS