Connect IPS
IME Life

सानिमा क्यापिटलको प्रमूख कार्यकारीमा भिष्मराज चालिसे नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलको प्रमूख कार्यकारी अधिकृतमा भिष्मराज चालिसे नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारीमा चालिसेलाई नियुक्त गरेको हो ।

एस डेभलपमेन्ट बैंकमा १३ वर्ष विताएका चालिसे काष्ठमण्डप डेभलपमेन्ट बैंकमा २ वर्ष काम गरेपछि मर्चेन्ट बैंकिङ अर्थात धितोपत्र बजारमा जोडिएका हुन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS