IME Life
GBIME

आज कति छ डलरको भाउ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ९५ पैसा रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS