Siddhartha Bank
GBIME
IME Life

नेप्से २ अंकले घट्दा, ४ अर्ब माथिको कारोबार, नेपाल बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से २ दशमलव ३८ अंकले घटेर १,७८० दशमलव ४३ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, ट्रेडिङ, होटल र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूच राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल बैेंकको ३० करोड २० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

SKYWELL
Crest

त्यसैगरी, आज हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र एन्ड डेभलपमेन्टको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टीलरीको शेयर ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

एअनआईसी एशिया ब्यालेन्स फन्डको शेयर ४ दशमलव ४५ प्रतिशतले घटेको छ भने सिटिजन म्युचुअल फन्डको शेयर ४ दशमलव ३१ प्रतिशतले घटेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS