IME Life

नेप्से २ अंकले घट्दा, ४ अर्ब माथिको कारोबार, नेपाल बैंकको सर्वाधिक कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से २ दशमलव ३८ अंकले घटेर १,७८० दशमलव ४३ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, ट्रेडिङ, होटल र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूच राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल बैेंकको ३० करोड २० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Crest

त्यसैगरी, आज हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र एन्ड डेभलपमेन्टको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टीलरीको शेयर ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

एअनआईसी एशिया ब्यालेन्स फन्डको शेयर ४ दशमलव ४५ प्रतिशतले घटेको छ भने सिटिजन म्युचुअल फन्डको शेयर ४ दशमलव ३१ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS