काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ९६ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३ पैसा रहेको छ ।