IME Life
GBIME

आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य ८६१ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ९९० थियो ।

Crest

कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज संगै मूल्य समायोजन भएको हो । कम्पनीले मङ्सिर २२ गते सभा आह्वान गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS