IME Life
GBIME

लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ।

उक्त शाखाहरु ललितपुरजिल्लाको ललितपुर–८ पाटन र सुन्धारा तथा काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा संचालनमा ल्याएको हो ।

Crest

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS