Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेललाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेललाई दिइएको छ । कम्पनीको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई बिदाई पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईकोे नेतृत्वमा कम्पनीले प्रथम त्रैमासमा गत बर्षको  सोही अवधिकोे तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS