IME Life
GBIME

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ८३ पैसा रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS