Connect IPS
IME Life

स्वरोजगार लघुवित्तको नाफा २३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आथिंक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिउक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २३ दशमलव २ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोडले ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने ६ करोड ८४ लाख रुपैयाँबाट घटेर ४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । असोजसम्म कम्पनी १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसले ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

Prabhu
Crest

हाल यसको चुक्ता पुँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ करोड ९१ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ २८ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS