Connect IPS
IME Life

२८ अंकले बढ्यो नेप्से, फाइनान्स कम्पनी बाहेक सबै उपसुचक हरियाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से दोहोरो अंकले बढेको आज शेयर बजार नेप्से २८ दशमलव ८९ अंकले बढेर १,७०७ दशमदव ६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स कम्पनी बाहेक सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समुह र उत्पादनमुलक समुह बढेका छन् ।

आज दिनभरिमा १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज भन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको १५ करोडमाथि, नागरिक लगानी कोषको १५ करोडमाथिको नेपाल लाइफ इन्स्योरेन्सको पनि १५ करोडमाथिकै कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ड्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । नागरिक लगानी कोषका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतकबा दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले ४ दशमलवभन्दा बढीको दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS