IME Life

अपि पावरको नाफा १० करोड ६४ लाखमाथि

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । अपि पावर कम्पनीले चालु आथिृक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५९ लाख नाफा कम्पनीको खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रहेको छ भने रिजर्भमा २८ करोड ९२ लाख रहेको छ ।

Crest

त्यस्तै कम्पनीको विद्युत बिक्रिको आम्दानी १२१ प्रतिशतले बढेर १४ करोड १२ लाख पुगेको छ । त्यस्तै अन्य आम्दानी पनि २ लाख ९ हजारबाट बढेर ६ करोड १७ लाख पुगेको छ ।

कम्पनीले ८.५ मेगावाटको नौगाड गड आयोजना र ८ मेगावाटको अपर नौगाड आयोजनाको निम्रना सम्पन्न भई विद्युत उत्पादन थाली सकेको जनाएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ३५ रुपैयाँ ७४ पैसा र प्रति शेयर नेटवर्थ १ सय २४ रुपैयाँ ३० पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS