IME Life
GBIME

लक्ष्मी क्यापिटलको बार्षिक साधारणसभा मंसिर १५ गते, यस्ता छन् एजेन्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको १२ औं वार्षिक साधारण सभा मंसिर १५ गते क्यापिटलको केन्दि«य कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा हुने भएको छ ।

क्यापिटलको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । क्यापिटलको उक्त सभा भर्चुचअल मध्यमबाट ४ बजे हुने भएको छ ।

Crest

सभाले संचालक समितिको बैठकले प्रस्ताव गरेको २ करोड २ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।त्यस्तै, आर्थिक बर्ष २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS