Connect IPS
IME Life

पहिलो त्रैमासमा विजय लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।अघिल्लो बर्षको तुलनामा लघुवित्तको नाफा २१ दशमलव ५७ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो त्रैमाससम्म आईपुग्दा कम्पनीले खुद ब्याज आम्दानी भने ९ दशमलव ४७ प्रतिशतले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आथिक बर्षको सोहि अवधिमा लघुवित्तले ६ करोड १ लाखरुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।असोज मसान्तसम्म लघुवित्तले ८३ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तकोे खराब कर्जा पनि २ दशमलव २२ प्रतिशबाट बढेर ३ दशमलव४४ प्रतिशत भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा (वार्षिक) पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS