Connect IPS
IME Life

एनएमबि लघुवित्तको अधिकांश सूचकमा देखियो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण साजर्वजनिक गरेको छ ।लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा अघिल्लो बर्षको तुलनामा १०४ दशमलव ४१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।यस त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३२ दशमलव ४० प्रतिशत र संचालन नाफा १०७ दशमलव ५३ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्ष ५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको एनएमबिले यो त्रैमासमा बढाएर ७ करोड ९३ लाख रुपैयाँ पुराएको छ ।कम्पनीले सञ्चालन नाफा पनि २ करोड ३७ लाख रुपैयाँबाट बढाएर ४ करोड ९३ लाख रुपैयाँ पुराएको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS