IME Life
GBIME

आज कति पुग्यो डलरको भाउ? यस्तो छ अन्य देशको विनिमयदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३ पैसा रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ६२ पैसा रहेको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS