Connect IPS
IME Life

२४ घण्टामा थप २ हजार८१७ जनामा कोरोना संक्रमण पुष्टि, २हजार ८१२ जना कोरोनामुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईतबार थप दुई हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।मन्त्रालयका अनुसार आज २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।

Prabhu
Crest

आज थप २१ जनाको कोरोना ंसंक्रमणको कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS