Connect IPS
IME Life

यस्तो देखियो घोडीघोडा लघुवित्तको पहिलो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घोडीघोडा लघुवित्तले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच लाख ५८ हजार नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक बर्षकोे पहिलो त्रैमासमा कम्पनीले २४ लाख ८७ हजार रुपैयाँ नोक्सानी व्यहानु परेको थियो ।

पहिलो त्रैमासमको अवधिमा कम्पनीले ७ लाख ४० हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानीमा पनि वृद्धि गरेकाले नाफा बढेको हो ।लघुवित्तको हालको चुक्तापूँजी  २ करोड ७६ रुपैयाँ  रहेको छ भने जगेडा कोषमा १५ हजार रुपैयाँ संचित रहेको छ ।

Prabhu
Crest

गत आर्थिक बर्षको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा बढेको छ । गत आवको पहिलो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ६६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशमलव ६८ प्रतिशत पुगेको हो ।

घोडीघोडा लघुवित्त र  युनिक लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै घोडीघोडी लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS