काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ५१ पैसा रहेको छ ।