Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको प्रतिकित्ता ३११ रुपैयाँमा पहिलो शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको शेयरको पहिलो कारोबार आजबाट सुरु भएको छ । आज पहिलो शेयर कारोबार ३११ रुपैयाँमा भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको सर्वसाधारण समुहको ३० लाख कित्ता प्राथमिक शेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

Prabhu
Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रि ओपन सेसनमा ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबारको म्याचिङ भएको छ ।  सो कम्पनीले एक करोड कित्ता शेयर हिजो नेप्सेमो सूचिकृत भएको थियो । पहिलो दिनको कारोबारमा १०३ रुपैयाँ ७३ पैसादेखि ३११ रुपैयाँ १९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको सानिमा जनरल इन्स्योरेन्सको उच्च बिन्दुमा कारोबार भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS