IME Life
GBIME

कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो आवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले एक हजार अंकित दरका १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो ।

जसमध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने र ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS