Connect IPS
IME Life

थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आज थप तीन हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक लाख ७९ हजार ६ सय १४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ पुगेको छ ।त्यस्तै, आज ३१४२ जना निको भएसँगैं हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएर घर फर्किसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS