काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३० पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ८५ पैसा रहेको छ ।