Connect IPS
IME Life

राजधानीको एटिएम नै असुरक्षित, कुलेश्वरमा एटिएम लुट्दा लुट्दै पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकका एटिएम मेशिनहरु अपराधिक समुहको निशानामा पर्न थालेका छन् । सोमबार कालिमाटी प्रहरीले एटिएम मेशिनबाट रकम चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई रंगेहात पक्राउ गरेका छन् ।

प्रहरीले काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिमएम मेशन फुटाउँदै गरेको अवस्थामा कैलाली टीकापुर घर भएका २२ बर्षिय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकको साथबाट एटिएम मेशिन फुटाउन प्रयोग हुने हतियार समेत बरामद गरेको छ । प्रहरीले एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा ति युवकलाई रंगेहात पक्राउ गरेको जनाएको हो ।

Prabhu
Crest

गत साता तनहुँमा रहेको माछापुच्छ्रे बैंककै एटिएम फुटाउँदै गर्दा एक व्यक्ति पक्राउ परेका थिए । यसैबीच, राजधानी काठमाडौंमा अपराधिक घटनाहरु बृद्धि भएको छ । बैंकका एटिएम मेशिनहरुमा लुटपाट गर्ने गिरोहले निशाना बनाउन थालेका छन् । दशैं सकिएलगत्तै आपराधिक घटनाहरुमा बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS