Connect IPS
IME Life

एनएमबि बैंकले ल्यायो एनएमबि सापटी योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरु गरेको छ ।
जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । उक्त सेवा बैंकसम्म नधाई मोवाइलको प्रयोग बाट नै प्राप्त गर्न सकिन्छ ।

यो योजना ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो।एनएमबिमा तलव खाता भएका कर्मचारीहरुलाई १ लाख रुपैयाँसम्म २४ सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS