Connect IPS
IME Life

समाज लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्तले प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ३९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । गत बर्षको तुलनामा लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षमा ८ लाख ४३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको लघुवित्तको यस त्रैमासमा खुद ब्याज आम्दानी २९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, लघुवित्त संचालन घाटामा रहेको छ गत वर्ष २ लाख ३७ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सानमा रहेको लघुवित्तको सञ्चालन नोक्सान बढेर ५ करोड ९६ लाखरुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा ० दशमलव ०४ प्रतिशत रहेको छ ।

लघुवित्तको हालको चुक्ता पुँजी २ करोड र जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ रहेको छ ।लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS