Connect IPS
IME Life

नेप्से ३ अंकले घट्दा २ अर्ब माथिकोे कारोबार, प्राईम बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ३ दशमलव ३३ अंकले घटेर १,६३७ दशमलव ६३ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक, जीवन बीमा र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ९७ कम्पनीको ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।प्राईम कर्मसियल बैंकको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने सारथी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

छिमेक लघुवित्त विकास बैंकको प्रमोटर शेयर ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् भने जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS