Connect IPS
IME Life

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको बार्षिक साधारसभा कात्तिक २७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले कार्तिक २७ गते पाचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।उक्त सभाका लागि बैंकले केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्त सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने आ.व २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू उपर छलफल गरि पारित गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS