Connect IPS
IME Life

लक्ष्मी बैंकलाई एशियाली विकास बैंकद्धारा सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकलाई एशियाली विकास बैंक (एडिबि)ले ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मानित गरेको छ ।

नेपालको अग्रणी साझेदार बैंकसँग नेपालबाट सर्वाधिक कारोबार गरेवापत लक्ष्मी बैंकलाई सम्मान गरिएको हो । एक भ्युर्चअल कार्यक्रम मार्फत बैंकलाई उक्त सम्मान प्रदान गरेको हो । बैंकले ४८ जिल्लामा रहेका १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ् एजेन्टहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS