Connect IPS
IME Life

नेप्सेमा सारथी नेपाल लघुवित्तको शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ  साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपछि कायम भएको सारथी नेपाल लघुवित्तको शेयर सूचीकृत भएको हो ।

यी दुई कम्पनी १ : १ अनुपातमा एक आपसमा गाभिएपछि कायम भएको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सारथी नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।

Prabhu
Crest

साथै मर्जर प्रक्रियाका लागि रोकिएको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार पनि नेप्सेले फुकुवा गरेको छ । लघुवित्तको अब यसै कारोबार सिम्बोलमा सोमबारदेखि नेप्सेमा कारोबार हुनेछ । यी दुई कम्पनीले गत असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS