Connect IPS
IME Life

नेप्से परिसूचक घटेपनि कारोबार रकम बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ४ दशमलव ७२ अंकले घटेर १,६४० दशमलव ९५ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ, हाईड्रोपावर, निर्जिवन बीमा, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।शिव श्री हाईड्रोपावरको २३ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

हिमालय उर्जा विकास, नेपाल फाइनान्स र विशाल बजारको शेयरमा सर्किट लागेको छ ।सानिमा इक्विटी फण्डका इकाईधनीले ५ दशमलव ३० प्रतिशतका दरले गुमाएका छन् भने स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS