एजेन्सी : जापानका ३ जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्क आर्जनको ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन् । जापानी निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष ८६०९ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेकोमा ३ निर्जीवन बीमा कम्पनीहरु एमएस एण्ड एडी ग्रुप होल्डिङ्ग्स, सोम्पो होल्डिङ्ग्स र टोकियो मेराईन होल्डिङ्ग्सले मात्र ७५२४ बिलियन जापानी येन खुद बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।